Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वकपमा नेपाल : महिला क्रिकेटमा ऐतिहासिक सफलता


  • बुधबार, कार्तिक २८ २०८१

  • विश्वकपमा नेपाल : महिला क्रिकेटमा ऐतिहासिक सफलता

    काठमाडौं – नेपाली महिला यू-१९ टोली आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट भएको छ। आज भएको एसिया छनोटको अन्तिम खेलमा युएई लाई हटाएसँगै नेपालले ऐतिहासिक सफलता हासिल गरेको हो । नेपालले निर्णायक खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै रनरेटमा पनि सुधार गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij