Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रबि भन्छन् : ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन ’


  • मंगलबार, कार्तिक २७ २०८१

  • रबि भन्छन् : ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन ’

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले खोरमा थुनिँदैमा बाघ स्याल नहुने बताएका छन । रुपन्देही सरकारी वकिल कार्यालयमा बयानका लागी उपस्थित गराइएका लामिछानेले सरकारी वकिलको कार्यालयवाट बाहिरिदै गर्दा समर्थक लाई भने ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन ।’ सहकारी गठीमा बयानका लागी कास्की बाट रूपन्देही लागिएको उनको वयान नसकिएकाले आज त्यहि राखिएको छ । उनलाई काठमाडौं ल्याएर पनि वयान लिइदै छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij