काठमाडौं – बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रूपन्देही लागिदै छ । सहकारी ठगी र संगठित अपराध मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज रूपन्देहीमा बयान लिने तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
