Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोशी प्रदेशका तत्कालिन मन्त्री अधिकारी पक्राउ


  • आइतबार, कार्तिक २५ २०८१

  • कोशी प्रदेशका तत्कालिन मन्त्री अधिकारी पक्राउ

    काठमाडौं – कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी पक्राउ परेका छन । जापानमा मानव तस्करी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । नक्कली कागजात तयार पारी कात्तिक १३ गते मान्छे सहित जापन पुगेका अधिकारीलाई एयरपोर्टबाटै डिपोट गरिएको थियो । उनसँगै गएका तीन जना पक्राउ परिसकेका छन । घटना बाहिर आए पछि उनले मन्त्री पदबाट राजिनामा दिएका थिए । उनले जापान जान प्रक्रिया समेत पुरा गरेका थिएनन । नेकपा एमालेले उनलाई निलम्बन गरिसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij