Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीलाई ज्वरो, भेटघाट सिमित


  • मंगलबार, कार्तिक २० २०८१

  • प्रधानमन्त्रीलाई ज्वरो, भेटघाट सिमित

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन । उनलाई ज्वरो आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण गरिएको छ । अत्यावश्यक बाहेकका भेटघाट बन्द गरिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij