Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अमेरिकाको डालसमा अभ्यासमा ब्यस्त छ, नेपाली क्रिकेटको राष्ट्रिय टोली ( तस्वीरहरु )


  • शुक्रबार, कार्तिक १६ २०८१

  • अमेरिकाको डालसमा अभ्यासमा ब्यस्त छ, नेपाली क्रिकेटको राष्ट्रिय टोली ( तस्वीरहरु )

    काठमाडौं – देशमा तिहार चाढको रमझम छ । सबै नेपाली चाढपर्वको रमाइलोमा रमाइरहेको छन । तर नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरु भने अमेरिकाको टेक्सस डालसमा खेलको अभ्यास गरिरहेका छन । आइसिसी विश्वकप लिग-२खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय टिम अभ्यासमा ब्यस्त छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij