काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका दर्जन कार्यकर्ता वालुवाटार वाट पक्राउ परेका छन । सभापति रबि लामिछानेलाई सहकारी गठीको अनुशन्धानका लागी पक्राउ गरिए पछि त्यसको विरोधमा प्रदर्शन गर्न निषेधित क्षेत्रमा जम्मा भए पछि प्रहरीले पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
