काठमाडौं – साफ महिला फुटवलको नेपाल र भारत विच भएको सेमीफाईनल मा नेपाल ले जित निकाले पछि फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा एक – एक गोल भए पछि ट्राइब्रेवरमा नेपालले भारतलाई हराउँदै फाइनलमा बंगलादेश संगको भेट पक्का गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
