Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साफ महिला फुटवलमा तनाव, खेल रोकियो


  • आइतबार, कार्तिक ११ २०८१

  • साफ महिला फुटवलमा तनाव, खेल रोकियो

    काठमाडौं – साफ महिला फुटवलको नेपाल र भारत विच भएईरहेको सेमीफाईनल खेलमा तनाब सृजना भएको छ । पहिलो हाफ बरावरी भए पछि दोस्रो हाफमा भारतले गोल गऱ्यो । उक्त गोल पछि रेफ्रीले खेल सुरु गरे लगत्तै नेपाल की प्रिति राईले गोल गरिन । तर भारतिय खेलाडी तयारी अवस्थामा थिएनन् । उक्त गोलले मान्यता नपाए पछि विवाद भएर खेल रोकियो । रेफिले नेपालको डि एरिया भारतिय खेलाडीले गरेको ह्‌याण्ड समते दिइनन् । उक्त ह्‌याण्ड दिएको भए नेपालले पेनाल्टी पाउँने थियो । नेपालीकी रेखा अर्यालले दोहोरो पहेलो कार्ड पाउँदै बाहिरिए पछि दश खेलाडीमा सिमित भएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij