काठमाडौं – नेपालले माल्दिभ्सविरुद्ध ११–० को फराकिलो जित निकाल्दै साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलको सम्भावना लाई बलियो बनाएको छ । रेखा पौडेल र प्रीति राईको ह्याट्रिकमा नेपालले फराकिलो जित निकालेको हो ।






""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
