Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

लामिछानेलाई अदालत पुऱ्याइयो, पोखरामा प्रहरी र प्रदर्शनकारी विच तनाव


  • आइतबार, कार्तिक ४ २०८१

  • लामिछानेलाई अदालत पुऱ्याइयो, पोखरामा प्रहरी र प्रदर्शनकारी विच तनाव

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रबि लामिछानेलाई प्रहरीले अदालत पेश गरेको छ । अदालत जाने क्रममा लामिछानेले अदालतबाट न्याय पाउँने विश्वास व्यक्त गरे । उनले ओली सरकार विरुद्ध उत्रिन आव्हान समेत गरेका छन । उनलाई सहकारी ठगीको अनुशन्धान गर्न काठमाडौंमा पक्राउ गरी पोखरा लागिएको हो ।

    यसै विच रास्वपा कार्यकता र प्रहरी विच पोखरामा तनाव सृजना भएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गर्न थाले पछि प्रहरीले अश्रृग्यास प्रहार गरेको छ । प्रदर्शनकारी र प्रहरी विच तनाव सृजना भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij