Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानन्यायाधिश राउतले लिए सपथ


  • आइतबार, असोज २० २०८१

  • प्रधानन्यायाधिश राउतले लिए सपथ

    काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधिशमा प्रकाशमान शिंह राउतले पद तथा गोपनियताको सपथ लिएका छन । उनले राष्ट्रपति रामचन्द्र पौडेलवाट सपथ लिएका हुन । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij