Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बार अध्यक्ष घिमिरे विरुद्ध अवहेलना मुद्धा चलाउँने तयारी


  • सोमबार, असोज १४ २०८१

  • बार अध्यक्ष घिमिरे विरुद्ध अवहेलना मुद्धा चलाउँने तयारी

    काठमाडौं – नेपाल वार एशोसियसका अध्यक्ष गोपाल कृष्ण घिमिरे विरुद्ध अदालतको मानहानी गरेको कसुरमा मुद्धा चलाउँने तयारी गरिएको छ ।  प्रधानन्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायाधिश नियुक्तिमा पैसा खाएको आरोप लगाए पछि सर्वोच्च प्रसासनले प्रतिवेदन उठाएर मुद्दा अघि बढाउन लागेको हो । आजै सर्वोच्च अदालतको फुलकोर्ट बैठक बसेको थियो ।

    वार अध्यक्षको टिप्पणीलाई फुलकोटले गम्भिर रूपमा लिए पछि मुद्दा प्रक्रिय अघि बढाइएको छ । यता बारको आकष्मिक बैठक समेत बसेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij