Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्थानीय तह उपनिर्वाचन : मंसिर २ मा उम्मेदवारी दर्ता, १६ गते मतदान


  • बिहिबार, असोज १० २०८१

  • स्थानीय तह उपनिर्वाचन :  मंसिर  २ मा उम्मेदवारी दर्ता, १६ गते मतदान

    काठमाडौं –  मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार २ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij