Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतीय विदेश सचिवले मिस्रीले क – कस्लाई भेटे ?


  • आइतबार, साउन २७ २०८१

  • भारतीय विदेश सचिवले मिस्रीले क – कस्लाई भेटे ?

    काठमाडौँ – दुई दिने नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न दलका नेताहरुसंग भेटवार्ता गरेका छन । उनले नेपाली कांग्रेसका सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन ।

    देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा दुई देशबीचको आपसी संम्वन्ध थप मजवुत बनाउने विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ ।

    मिस्रीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij