Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बंगलादेशकी प्रधानमन्त्री हासिनाले ढाका छाडिन, प्रदर्शनकारी छिरे प्रधानमन्त्री निवास


  • सोमबार, साउन २१ २०८१

  • बंगलादेशकी प्रधानमन्त्री हासिनाले ढाका छाडिन, प्रदर्शनकारी छिरे प्रधानमन्त्री निवास

    काठमाडौं – बंगलादेशमा राजनितिक संकट गहिरिएको छ । आरक्षण विरुद्धको आन्दोलन चर्किए पछि प्रदर्शनकारीहरु प्रधानमन्त्री शेख हसिनाको निवास प्रदेश गरेका छन । प्रधानमन्त्री हसिनाले राजधानी ढाका छाडेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।

    तस्वीर : विविसी

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij