Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बहादुर शिंह लामा बाग्मतीको मुख्यमन्त्री बन्दै


  • सोमबार, साउन ७ २०८१

  • बहादुर शिंह लामा बाग्मतीको मुख्यमन्त्री बन्दै

    काठमाडौं – नेपाली कांग्रेस वाग्मती प्रदेशका संसदिय दलका नेता बहादुर शिंह लामाले आज मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन । शालिकराम जर्मकट्टेल ले मुख्य मन्त्री बाट राजिनामा दिए पछि लामाले दावी पेश गर्न लागेका हुन । अव कांग्रेस एमालेको सरकार बन्न लागेको हो ।

    नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार आह्वान गरेका थिए । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनको आह्वान गरेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij