Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बीपी कोइरालाको ४२ औं स्मृति दिवस मनाईदै


  • आइतबार, साउन ६ २०८१

  • बीपी कोइरालाको ४२ औं स्मृति दिवस मनाईदै

    काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको आज ४२ औं स्मृति दिवस मनाईदै छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता कोइराला प्रजातान्त्रिक समादवादको ब्याख्याता हुन । नेपाली साहित्यमा समेत कोइरालाको योगदान छ । कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij