काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेट अन्तर्गतको नेपाल र युएई विचको खेल जारी छ । नेपाल्ले टस जितेर फिल्डिङ रोजेको छ ।
नेपाली टोली :
१ रुबिना क्षेत्री, २ सीता रानामगर, ३ इन्दू वर्मा (कप्तान), ४ कविता कुँवर, ५ कविता जोशी, ६ पूजा महतो, ७ विन्दू रावल, ८ सम्झना खड्का, ९ काजल श्रेष्ठ (विकेटकिपर), १० कृतिका मरासिनी, ११ सबनम राई
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
