काठमाडौं – नेकपा एकिकृत समाजवादी पार्टीको जारी महाधिवेशनबाट माधवकुमार नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका छन । महासचिवमा घनश्याम भुषाल चयन भएका छन भने झलनाथ खनाल सम्मानित नेता बनेका छन । अन्य पदहरु भने टुङ्गो लाग्न बाँकी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
