Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्ता समिकारणबारे बालेन : : ‘यो समय यो समय गिरिबन्धु चियाको हो । चियाको हो’


  • मंगलबार, असार १८ २०८१

  • सत्ता समिकारणबारे बालेन : : ‘यो समय यो समय गिरिबन्धु चियाको हो । चियाको हो’

    काठमाडौं – सत्ता समिकरण फेरबदललाई काठमाडौं महानगर पालिकाका प्रमुख वालेन्द्र शाहले ब्यंग्य गरेका छन । उनले सामाजिक सञ्जाल एक्समा लेखे का छन :

    यो समय गिरिबन्धु चियाको हो ।
    काले काले मिलेर खाऊ भाले ।

    गए राति कांग्रेस र एमालेले नयाँ सत्ता समिकरण बनाउँने विषयमा सहमति गरेका छन । जस अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन । ओली झापाको गिरिबन्धु टि स्टेटको जग्गा विवादमा आलोचित छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij