Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेका मन्त्रीहरुलाई बालकोट बोलाइएको छैन : सचिवालय


  • सोमबार, असार १७ २०८१

  • एमालेका मन्त्रीहरुलाई बालकोट बोलाइएको छैन : सचिवालय

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आफ्ना मन्त्रीहरुलाई बालकोट नबोलाएको बताएको छ । तर मन्त्रीहरुले अनौपचारिक रूपमा वालकोट बोलाएको बताएका थिए । एउटा सुचना जारी गर्दै ओलीको सचिवालयले भनेको छ –

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ।

    -सचिवालय । _२०८१ असार १७

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij