Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक


  • आइतबार, असार १६ २०८१

  • देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी को बैठक बोलाएका छन । सोमवार अपरान्ह ३ः०० बजे बैठक बोलाईएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठक भातृसंस्था को म्याद समाप्तिका बारेमा छलफल हुने छ ।

    पछिल्लो राजनितिक घटनाक्रमका बारेमा पछि छलफल हुन सक्ने बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली संग लामो छलफल गरेका देउवाले बैठकलाई जानकारी गराउँन सक्ने बताइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij