Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टि-२० विश्वकप : प्रधानमन्त्री देखी जनता सम्म खेल हेर्दै


  • मंगलबार, जेष्ठ २२ २०८१

  • टि-२० विश्वकप : प्रधानमन्त्री देखी जनता सम्म खेल हेर्दै

    काठमाडौं – अमेरिकामा भएको टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र नेदरल्याण्ड विचको खेल प्रधानमन्त्री पुष्पकमल दाहाल देखि आम नागरिकले हेरिरहेका छन । काठमाडौंको टुँडिखेल सहित खुला ठाँउमा ठूलो स्क्रिनमा खेल हेर्नेको भिड लागेको छ । नेपालले नेदरल्याण्डलाई १ सय ७ रनको सामान्य लक्ष दिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij