काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन । आज सर्वोच्च अदालतले परमारेश जारी गरी अधिकारी लाई पदमुक्त गर्दै सबै भन्दा ठूलो दलको हैसियले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्य मन्त्री नियुक्त गर्न आदेश दिएको छ । अधिकारी ६० सदस्यीय सभा रहेकोमा ३० जनाको समर्थनमा मुख्यमन्त्री बने पछि पाण्डे अदालत गएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
