Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजबाट एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक


  • शनिबार, बैशाख ८ २०८१

  • आजबाट एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक

    काठमाडौं – नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषदको बैठक शनिवार बाट ललितपुरमा सुरु हुँदै छ । दसौं राष्ट्रिय महाधिवेशनपछि बस्न लागेको बैठकमा दुई हजार ४५४ जना प्रतिनिधि सहभागी हुनेछन्।

    जसमा राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरू दुई हजार ७३ जना छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनीत गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना र आयोजक गरी दुई हजार ४५४ जना सहभागी हुने प्रचार विभाग प्रमुख गौतमले बताए।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij