Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसद्वारा संसद बैठक अवरुद्ध


  • मंगलबार, चैत्र २७ २०८०

  • कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

    काठमाडौं – प्रतिनिधि सभाको आजको बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेको छ । गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदिय छानविन समिति गठनको माग गर्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । सत्तारूद दल समिति गठनको विपक्षमा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij