Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसमा आकांक्षीको लर्को पछि पदाधिकारी थपिदै


  • आइतबार, असोज १८ २०८३

  • कांग्रेसमा आकांक्षीको लर्को पछि पदाधिकारी थपिदै

    काठमाडौ – नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजवाट सुरु भएको छ । नयाँ नेतृत्वको लागी आकांक्षी बढ्‌दै जाँदा पदाधिकारीको संख्या बढाउने तयारी गरिएको छ । एक वरिष्ठ उपसभापति , , एक महिला उपसभापति, एक महिला महामन्त्री र दुई खुल्ला महामन्त्री थप्ने तयारी छ । महाधिवेशन मा १४ औं महाधिवेशनमा निर्वाचित शेरबहादुर देउवा र उनी पक्षका नेता सहभागी हुने छैनन् । महाधिवेशनलाई विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यक्रम छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij