Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाढीग्रस्त क्षेत्रको भ्रमण पछि देउवाले भने -पुनर्निर्माण र पुनःस्थापनामा जुटौं


  • बिहिबार, भाद्र २५ २०८३

  • बाढीग्रस्त क्षेत्रको भ्रमण पछि देउवाले भने -पुनर्निर्माण र पुनःस्थापनामा जुटौं

    काठमाडौं – पूर्वप्रधानमन्त्री एवं कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले भोटेकोशी वाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन । भ्रमण पछि देउवाले भनेका छन -भोटेकोसी बाढिको विपत्तिबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको अवलोकन गरेको छु।
    यो विपत्ति पछिको पुनर्निर्माण र पुनःस्थापनामा जुट्न सबैलाई अनुरोध गर्दछु।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij