Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले पाए विश्वासको मत


  • मंगलबार, भाद्र ९ २०८३

  • बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले पाए विश्वासको मत

    काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत पाएका छन । राप्रपाले फ्लोल क्रस गरे पछि उनले विश्वासको मत पाएका हुन ।

    मंगलबार बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा मगरले ५७ मत प्राप्त गर्दै विश्वासको मत सिद्ध गरेका हुन्। १०४ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्ने थियो।

    उनले ५७ मत प्राप्त गरेका हुन्। उनको पक्षमा सत्तारूढ नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले मतदान गरेका छन्। एमालेको २४, नेकपाको २६ र राप्रपाको सात गरी ५७ सांसदको समर्थन प्राप्त गरेका हुन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij