काठमाडौ – आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसले पार्टीको महाधिवेशन नरोक्ने भएको छ । अधिकारिकता विवादको अन्तिम फैसला नआउँदै संस्थापन पक्षले महाधिवेशन अघि बढाउँने निर्णय गरेको हो । निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काका अनुसार नयाँ तालिका यस्तो छ ।
निर्वाचन कार्यतालिका
क्र.स.
विवरण
समयतालिका
१
निर्वाचन प्रतिनिधिलार्इ केन्द्रीय निर्वाचन समितिले अभिमुखिकरण तालिम प्रदान गर्ने
२०८३ भाद्र २ देखि १० गतेसम्म
काठमाण्डौं उपत्यका र उपत्यका वाहिर
२
निर्वाचन अधिकृतलार्इ जिल्लामा खटाउने
२०८३ भाद्र ११ गते
३
वडामा निर्वाचन प्रतिनिधि खटाउने
२०८३ भाद्र १५ गते
४
वडामा अभिमुखिकरण तालिम प्रदान गर्ने
२०८३ भाद्र १६ देखि २० गतेसम्म
५
सम्पन्न हुन वाँकी नेपाली जनसम्पर्क समितिको अधिवेशन
२०८३ भाद्र मसान्तभित्र
६
गाउँ-नगर वडा अधिवेशन
२०८३ भाद्र २४ गते
• ६७४३ वटै वडामा अधिवेशन
• क्षेत्रीय प्रतिनिधि चयन
७
गाउँ-नगरपालिका अधिवेशन
२०८३ भाद्र २७ गते
८
प्रदेश सभा क्षेत्रीय अधिवेशन
२०८३ भाद्र ३१ गते
९
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन
२०८३ असोज ३ गते
• महाधिवेशन प्रतिनिधि चयन
• कार्यसमिति निर्वाचन
१०
जिल्ला अधिवेशन
२०८३ असोज ७ गते
११
प्रदेश अधिवेशन
२०८३ असोज १० गते
१२
केन्द्रीय महाधिवेशन
२०८३ असोज १६, १७, १८ र १९ गते
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
