Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसलाई अझ सुदृढ र एकताबद्ध बनाउँन राष्ट्रिय भेलामा सहभागी बनौं : डा. शसाङ्क कोइराला


  • बिहिबार, साउन २८ २०८३

  • कांग्रेसलाई अझ सुदृढ र एकताबद्ध बनाउँन राष्ट्रिय भेलामा सहभागी बनौं : डा. शसाङ्क कोइराला

    काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शसाङ्क कोइरालाले कांग्रेसको गौरवशाली इतिहास, वर्तमान चुनौती र भविष्यको दिशाबारे गम्भीर छलफल गर्दै पार्टीमा सहमति, सहकार्य र एकताको वातावरण निर्माण गर्ने उद्देश्यका साथ श्रावण २९, ३० र ३१ गते आयोजनागर्न लागिएको बताएका छन ।

    ‘विचार राखौं, संवाद गरौं र नेपाली कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध तथा पार्टीलाइ जनमुखी बनाउने अभियानमा सहभागी बनौं। ‘उनले भने ।
    भेलामा सहभागी हुन आव्हान गर्दै कोइरालाले भनेका छन – तपाईंको उपस्थितिले राष्ट्रिय भेलाको महत्व र सफलतालाई थप उचाइ प्रदान गर्नेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij