Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस इतर समूहको कुन उपसमितिको संयोजक को ?


  • बिहिबार, साउन २१ २०८३

  • कांग्रेस इतर समूहको कुन उपसमितिको संयोजक को ?

    काठमाडौं -नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेला तयारीका लागि ३२ गठन गरिएको छ ।

    कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरिएको छ। आज ३२ वटा उपसमिति बनाएको हो। संस्थापन इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्न लागेको छ।

    कुन उपसमितिको संयोजक को ?

    १) राजनीतिक प्रस्ताव तयारी उपसमिति: विमलेन्द्र निधि

    २) साङ्गठनिक प्रस्ताव तयारी उपसमिति: उमाकान्त चौधरी

    ३) समसामयिक प्रस्ताव तयारी उपसमिति: एनपी साउद

    ४) विधान उपसमिति: रमेश लेखक

    ५) नेपाली कांग्रेसको आर्थिक नीति उपसमिति: डा. प्रकाशशरण महत

    ६) प्रचार प्रसार उपसमिति: मीन विश्वकर्मा

    ७) आर्थिक व्यवस्थापन उपसमिति: दीपक खड्का

    ८) प्रशासन समन्वय उपसमिति: मोहनबहादुर बस्नेत

    ९) भोजन व्यवस्था उपसमिति: पूर्णबहादुर तामाङ ‘कान्छाराम’

    १०) स्वयंसेवक परिचालन उपसमिति: जितजंग बस्नेत

    ११) सांस्कृतिक उपसमिति: विद्या तिमिल्सीना

    १२) मञ्च तथा हल व्यवस्थापन उपसमिति: राजु श्रेष्ठ

    १३) स्वास्थ्य उपसमिति: उमेशजंग रायमाझी

    १४) विदेशस्थित नेपाली जनसम्पर्क समन्वय उपसमिति: किरण पौडेल

    १५) ट्रेड युनियन समन्वय उपसमिति: हरिशरण नेपाली

    १६) भातृ संघ समन्वय उपसमिति: गोविन्दबहादुर शाह

    १७) शुभेच्छुक संस्था समन्वय उपसमिति: ईश्वरी न्यौपाने

    १८) आदिवासी जनजाति समन्वय उपसमिति: गणेश लामा

    १९) दलित समुदाय समन्वय उपसमिति: नृप वड

    २०) महिला समन्वय उपसमिति: उषा राउत

    २१) युवा विद्यार्थी परिचालन उपसमिति: कुन्दनराज काफ्ले

    २२) पेसागत बुद्धिजीवी परिचालन उपसमिति: भीमसेनदास प्रधान

    प्रदेश समन्वय उपसमिति संयोजकहरू:

    १) कोशी प्रदेश: गोमा भट्टराई

    २) मधेस प्रदेश: पदमनारायण चौधरी

    ३) बागमती प्रदेश: शिव हुमागाईँ

    ४) गण्डकी प्रदेश: गुरु बराल

    ५) लुम्बिनी प्रदेश: गेहेन्द्र गिरी

    ६) कर्णाली प्रदेश: सीता राना

    ७) सुदूरपश्चिम प्रदेश: वीरबहादुर बलायर

    अन्य समन्वय उपसमितिका संयोजकहरू:

    १) वैदेशिक रोजगार व्यवसायी समन्वय उपसमिति: सीता देवकोटा

    २) जिल्ला काठमाडौँ सम्पर्क समन्वय उपसमिति: मानबहादुर नेपाली

    ३) सचिवालय समन्वय उपसमिति: दीपक प्रसाद कुइँकेल

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij