मुख्यमन्त्रीले बजेट ‘कब्जा’ गरे पछि बागमती सरकार संकटमा !

काठमाडौं – बजेट विनियोजनमा एकलौटी गरे पछि बागमती प्रदेश सरकार संकटमा फसेको छ । मुख्य मन्त्री इन्द्र बाँनिया, अर्थमन्त्री प्रभात तामाङ र खानेपानी मन्त्री कृष्ण तामाङले बजेटमा एकलौटी गरे पछि विपक्षी नेपाली कम्युनिष्ट पार्टी मात्र होइन, सत्ता सहयात्री नेकपा एमाले र सरकारको नेतृत्व गर्ने दल कांग्रेस सांसदहरू समेत सरकारसंग रुष्ट बनेका छन ।
मुख्यमन्त्री बाँनिया र दुई मन्त्रीले सिङ्गो प्रदेशको बजेट कब्जा गरे पछि कांग्रेसक १९ सांसदले कांग्रेस सभापति गगन थापालाई लिखित असहमति बुझाएका छन ।
सरकारले शुक्रवार बजेट पास गर्ने तयारी गरिरहेको वेला सभापति थापाले असन्तृष्ट १९ सांसदलाई संसद बैठकमै नजान …