काठमाडौं – नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेश मन्त्री एस. जयशंकर विच भेटवार्ता भएको छ । भेटवारे विदेश मन्त्री जयशंकर ले खुशी ब्यक्त गर्दै छलफल विकास साझेदारी र जनता-जनता सम्बन्धमा केन्द्रित रहेको बताए। ‘विकास र समृद्धि प्रवर्द्धनमा भेटको महत्त्वपूर्ण भूमिका छ। ‘ उनले भने ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
