Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रविन्द्र ढाँटले रोड टु युएफसिमा जिते, रचे इतिहास


  • बिहिबार, जेष्ठ १४ २०८३

  • रविन्द्र ढाँटले रोड टु युएफसिमा जिते, रचे इतिहास

    काठमाडौं – नेपाली फाइटर रविन्द्र ढाँटले विश्व प्रशिद्ध रोड टु युएफसीमा आफ्नो प्रतिद्धन्दिलाई नक आउटको आधारमा पराजित गरेका छन् । उनले दोस्रो टाउण्डमा जित निकालेका हुन । २७ वर्षिय उनी विहिवार अपरान्ह जिलिपिन्सका किर्म्बटसंग प्रतिस्पर्धामा उत्रिएका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij