Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री नआए विरोध जारी रहन्छ : विपक्षी दल


  • बिहिबार, बैशाख ३१ २०८३

  • प्रधानमन्त्री नआए विरोध जारी रहन्छ : विपक्षी दल

    काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह आज पनि संसद्मा नआए विरोध जारी रहने विपक्षी दलहरूले बताएका छन । उनीहरुले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावबारे भने छलफलमा भाग लिएका छन । उठेका सवाल माथी जवाफ दिन प्रधानमन्त्री नआए विरोध जारी राख्ने तयारी विपक्षी दलको छ । संसद्को कार्यसुचि मा प्रधानमत्रीको तर्फवाट अर्थमन्त्री स्वर्णीम वाग्लेले जवाफ दिने उल्लेख छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij