Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसमा थपिए १९ केन्द्रीय सदस्य (सुचि सहित)


  • सोमबार, बैशाख २८ २०८३

  • कांग्रेसमा थपिए १९ केन्द्रीय सदस्य (सुचि सहित)

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम देहायका महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ ।

    १. श्री महेन्द्र यादव — धनुषा
    २. श्री जीवन परियार — कास्की
    ३. श्री उमेश श्रेष्ठ — चितवन
    ४. श्री रमेश रिजाल — पर्सा
    ५. श्री सुजाता कोइराला — मोरङ
    ६. श्री दिलेन्द्रप्रसाद बडू — दार्चुला
    ७. डा. चन्द्रकान्त भण्डारी — गुल्मी
    ८. श्री अजयकुमार चौरसिया — पर्सा
    ९. श्री लक्ष्मी परियार — उदयपुर
    १०. श्री आङ्गेलु शेर्पा — सोलुखुम्बु
    ११. श्री दिनेशकुमार यादव — सप्तरी
    १२. श्री राजीव कोइराला — सुनसरी
    १३. श्री राजीव ढुंगाना — सुनसरी
    १४. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान
    १५. श्री सुशिला मिश्र भट्ट — कैलाली
    १६. श्री नागिना यादव — महोत्तरी
    १७. श्री दिनेश कोइराला — चितवन
    १८. डा. जीवन राना — कैलाली
    १९. श्री सीता थपलिया (उर्मिला) — धादिङ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij