Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको पाँच भातृ संस्था विघटन


  • मंगलबार, बैशाख २२ २०८३

  • कांग्रेसको पाँच भातृ संस्था विघटन

    काठमाडौ – नेपाली कांग्रेसको पाँच भातृ संस्था विघटन भएका छन । केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् । अब अर्को समिति गठनको तयारी गरिएको छ । समिति गठनका लागी सभापति गगन थापालाई जिम्बेवारी दिइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij