Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दरुण दलका अध्यक्ष गुरुङले दिए राजिनामा


  • बुधबार, बैशाख १६ २०८३

  • दरुण दलका अध्यक्ष गुरुङले दिए राजिनामा

    काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । महाधिवेशन गराउँने जिम्बेवारी लिएर अध्यक्ष बनेका गुरुङ महाधिवेशन नगरी राजिनामा दिएर वाहिरिएका हुन ।

    उनले पार्टी सभापतिलाई सम्बोधन गरी पत्र लेखेर राजीनामा बुझाएका हुन् ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij