काठमाडौ – सरकारले दुई अध्यादेश स्वीकृत नहुँदै थप तीन अध्यादेश सिफारिस गरेको छ । विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।यस अघि सम्वैधानिक परिषद सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश सिफारिस भएका थिए । संसद छलेर अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले सरकारको चर्को विरोध गरिरहेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
