काठमाडौं – सरकारले सिफारिस गरेका दुई अध्यादेश स्वीकृत नगर्न विपक्षी दलहरूले राष्ट्रपतिलाई आग्रह गरेका छ्न । आज बसेको विपक्षी दलको बैठकले अध्यादेश संसदिय मूल्य मान्यता विपरित भएको भन्दै फिर्ता लिन माग गरेको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
