काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षले आधिकारिकता पाएको छ । सर्वोच्चले देउवा र खड्काको दाबी खारेज गर्दै थापा नेतृत्वमा रहेको नेपाली कांग्रेस र आधिकारिकता दिने गरी निर्वाचन आयोगबाट भएको निर्णयलाई वैधता दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
