Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छुटे ओली र लेखक


  • बिहिबार, चैत्र २६ २०८२

  • छुटे ओली र लेखक

    काठमाडौ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेख क आज छुटेका छन । सर्वोच्च अदालतले अव म्याद थप नगर्न आदेश दिएकाले उनीहरू छुटेका हुन । जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij