Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विदेशी कुटनितिज्ञसंग सामूहिक भेट गर्दै प्रधानमन्त्री


  • बुधबार, चैत्र २५ २०८२

  • विदेशी कुटनितिज्ञसंग सामूहिक भेट गर्दै  प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी कुटनितिज्ञहरूसंग सामूहिक भेट गर्दै छन । भेटमा परराष्ट्र मन्त्री शिशिर खनाल सहभागी हुने छन । यस अघि प्रधानमन्त्री र मन्त्रीहरुले आफुखुसी विदेशी कुटनितिज्ञ भेट्दै आएका थिए । परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत सहभागी हुँदैन थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij