Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यस्तो छ, मन्त्रीपरिषदका दुई निर्णय


  • सोमबार, चैत्र १६ २०८२

  • यस्तो छ, मन्त्रीपरिषदका दुई निर्णय

    काठमाडौं – सरकारले प्रतिनिधि सभा र राष्ट्रिय राष्ट्रिय सभाको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मत्रीपरिषद बैठकले संविधान संशोधन गर्न प्रधानमन्त्रीका राजनितिक सल्लाहकारको नेतृत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । समितिमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि रहने पोखरेलले बताए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij