काठमाडौं – नेपाली कांग्रेसको नियमित महाधिवेशन कार्यतालिका ल्याउँने तयारी गरिएको छ । निर्वाचनमा पराजय भोगे पछि राजिनामा दिएका सभापति गगन थापाको राजिनामा अस्वीकृत भएसंगै थापाकै अध्यक्षतामा बैठक बस्ने गरी चैत्र १० गतेलाई वैठक बोलाइएको छ । सोहि बैठकमा थापाले नियमित महाधिवेशनको तालिका पेश गर्ने तयारी गरिएको कांग्रेस स्रोतले बताएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
