Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एन्फा उपाध्यक्षमा मनिष जोशीको उम्मेदवारी


  • मंगलबार, चैत्र ३ २०८२

  • एन्फा उपाध्यक्षमा मनिष जोशीको उम्मेदवारी

    काठमाडौ – अखिल नेपाल फुटवल संघ एन्फाको साधारण सभा चैत्र १३ गते हुने भएको छ । नयाँ नेतृत्व समेत चयन हुने साधारण सभामा मनिष जोशीले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छ्न । एन्फाका बर्तमान केन्द्रिय सदस्य समेत रहेका जोशी टोखा नगरपालिकामा रहेको श्री भगवती क्लबका पूर्वअध्यक्ष हुन ।

    फुटबल विकासप्रति जोशीको समर्पण, अनुभव र स्पष्ट दृष्टिकोणले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij