काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनवाट सभापतिमा निर्वाचित गगन थापाले राजिनामा दिने भएका छन । निर्वाचनमा पराजय लोगे संगै उनले राजिनामा दिने तयारी गरेका हुन । उप सभापति विश्व प्रकाश शर्मा संगको भेटमा पनि थापाले राजिनामा दिने बताएका थिए । शर्माले भने राजिनामा नदिन सुझाव दिएका छ्न ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
