Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन – प्रधानमन्त्री कार्की


  • आइतबार, फाल्गुन २४ २०८२

  • कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन – प्रधानमन्त्री कार्की


    काठमाडौं -२०८२ भदौ २३ र २४ गतेका घटनाहरूको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रतिवेदन बुझे पछि प्रधानमन्त्री शुसिला कार्कीले कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन भन्नेमा सरकार स्पष्ट र दृढ रहेको बताएकी छिन । प्रतिवेदन सार्वजनिक भएको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहितका केहि उच्च पदाधिकारी हरुलाई फौजदारी अभियोग अन्तर्गत कारवाही सिफारिस गरिएको बताईएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij